अख्तियारका कर्मचारीद्वारा ६१ लाख रुपैयाँभन्दा बढी प्रधानमन्त्री उद्धार कोषमा जम्मा
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीले स्वैच्छिक रूपमा तलब कट्टा गरी ६१ लाख ६२ हजार ५०८ रुपैयाँ ७४...