बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि लेखा समूह हुम्लाको सहयोग
काठमाडौँ । लेखा समूह हुम्लाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २० हजार ६६९ रुपैयाँ सहयोग गरेको छ। समूहले विपद्बाट उत्पन्न विषम परिस्थितिमा प्रभावित...