भोटेकोशी बाढीले शिक्षा क्षेत्रमा गम्भीर क्षति, पुनरुत्थानमा दुई अर्ब ३४ करोड लाग्ने अनुमान
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान...