मतदाता नामावली दर्तामा भीड बढेपछि दैनिक १२ घण्टा सेवा दिँदै निर्वाचन आयोग
काठमाडौँ । मतदाता नामावली दर्ता स्थलमा सेवाग्राहीको चाप बढेपछि निर्वाचन आयोगले दैनिक १२ घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको छ । साथै, आयोगले १८ वर्ष उमेर नपुगेकालाई अहिले तत्काल मतदाता...