सिराहामा दिउँसो २:५० बजे सम्म ५२ प्रतिशत मत खस्यो
काठमाडौँ । सिराहा जिल्लाका निर्वाचन क्षेत्रहरूमा दिउँसो २:५० बजे सम्म करिब ५२ प्रतिशत मतदाताले मतदान गरिसकेका छन्। निर्वाचन प्रक्रिया शान्तिपूर्ण रूपमा सुचारु रहेको निर्वाचन आयोगले जनाएको छ। मतदान केन्द्रहरूमा सहज...