मधेश प्रदेश सरकार गठनविरुद्ध धर्नामा बसे सांसदहरू
काठमाडौँ। मधेश प्रदेश सरकार गठनविरुद्ध ७ राजनीतिक दलका सांसदहरूले मधेश प्रदेश सभा भवन अगाडि धर्ना दिएका छन् । मधेश प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियाविरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र,...