प्रदेश सरकारका एक सय दिनमा महत्त्वपूर्ण उपलब्धि भएको मुख्यमन्त्री यादवको दाबी
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफूले प्रदेश सरकारको नेतृत्व सम्हालेको एक सय दिनमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् । एक सय दिनमा भएका उपलब्धि सार्वजनिक गर्न आज...