मधेस प्रदेश सरकारका सेवा दसैँपछि पूर्ण रूपमा सञ्चालन हुने
जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जेन जेडको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीको कारण क्षतिग्रस्त भएका कार्यालयले बडादसैँपछि पूर्ण रूपमा सेवा प्रवाह गर्ने बताएका छन् । उनले आज...