तीन बजे मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मन्त्री नियुक्त हुने सम्भावना
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ३ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बोलाएकी छन्। आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल र निर्णय हुने साथै केही...