‘जेन जेड’ आन्दोलनमा सहादत प्राप्त गर्ने सबैलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेन जेड’ आन्दोलनका क्रममा निधन भएका व्यक्तिलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । नवगठित मन्त्रिपरिषद्को आज बसेको पहिलो बैठकले...