मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ। स्रोतका अनुसार बैठकमा समसामयिक प्रशासनिक तथा नीतिगत...