सशस्त्र प्रहरी बल नेपालका १३औँ आईजीपी नारायणदत्त पौडेल को हुन् ?
काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बल, नेपालको १३औँ महानिरीक्षक (आईजीपी) पदमा अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो...