‘मुलुक बाहिरबाट देखिएजस्तो शान्त छैन, जुनसुकै बेला आगो बल्न सक्छ’ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुक बाहिरबाट हेरेजस्तो शान्त नभएको भन्दै जुनसुकै बेला ठूलो जनउभार सडकमा आउन सक्ने चेतावनीसहितको विश्लेषण गरेका छन् । सोमवार काठमाडौँको खुलामञ्चमा जारी पार्टीको...