विश्वप्रकाश शर्माको दाबी : ‘अझै पनि नियमित महाधिवेशन सम्भव छ’
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सकेसम्म नियमित महाधिवेशन नै सम्भव बनाउनुपर्ने बताएका छन् । शुक्रबारको कार्यसम्पादन समितिको बैठकमा आफ्ना धारणा राख्दै उनले नियमित महाधिवेशन सम्भव नहुने हुँदा मात्रै...