गगनलाई साथ लिएर जानुपर्ने शेखर पक्षको निष्कर्ष
काठमाडौँ । १५ औँ महाधिवेशनमा सभापति उठ्ने तयारी गरेका डा. शेखर कोइरालाले आफूनिकट नेताहरूसँग छलफल गरेका छन्। आज कोइरालाले १४ औँ महाधिवेशनमा आफ्नो प्यानलबाट जितेका पदाधिकारीसहित शीर्ष नेताहरूसँग छलफल गरेका...