‘एमालेले मुलुकलाई केन्द्रमा राखेर काम गर्नुपर्छ’-राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेको महाधिवेशनले देशलाई केन्द्रमा राखेर सबैले जित्ने दिशामा मुलुकलाई लैजानुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटन सभामा...