महाधिवेशनमा नेतृत्व चयनसँगै वैचारिक बहस हुने पृथ्वी सुब्बा गुरुङको दाबी
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा प्रशस्त वैचारिक छलफल हुने बताएका छन् । प्रेस चौतारीले आयोजना गरेको अन्तरक्रियामा उनले जनताको बहुदलीय जनवादलाई मार्ग निर्देशक...