क्यानका महानिर्देशक अधिकारीको मुद्दा ‘हेर्न नमिल्ने’ मा, अर्को पेशी आइतबार
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दा ‘हेर्न नमिल्ने’ मा परेपछि स्थगित भएको छ । विशेष अदालतमा शुक्रबार भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणमा भ्रष्टाचार...