प्रधानमन्त्री शाहको कार्यशैली अमेरिकी राष्ट्रपतीय मोडेलसँग मिल्दोजुल्दो देखिएको एमालेको आरोप
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को कार्यशैली वर्तमान संसदीय प्रणालीसँग मेल नखाने दाबी गरेका छन्। उनले प्रधानमन्त्रीको अभ्यास प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको शैलीसँग मिल्दोजुल्दो देखिएको टिप्पणी...