महेश बस्नेतको दाबी : ‘एमालेले एक्लैको बहुमत आउँछ तर राष्ट्रियताको रक्षाका लागि काँग्रेससँग पनि मिल्नुपर्छ’
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा एक्लै चुनाव जाने र बहुमत ल्याउने दाबी गरेका छन्। सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेले आन्दोलन र चुनावी तयारीलाई एकै ठाउँमा...