अधिकारभन्दा कर्तव्यको लडाइँमा जुट्न मुख्यमन्त्री बानियाँको आह्वान
काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले देशको समृद्धि र सुशासनका लागि कर्तव्यको मुद्दालाई सशक्त रूपमा अघि बढाउन आवश्यक रहेको भन्दै आदिवासी समुदायलाई अधिकारको मुद्दाभन्दा कर्तव्यको मुद्दा बोक्न आव्हान गरेका छन्...