मधेश प्रदेश प्रमुखको कार्यालय अगाडि पनि तोडफोड
काठमाडौँ । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिलाई लिएर उत्पन्न विवादका बीच प्रदेश प्रमुखको कार्यकक्षमा समेत तोडफोड गरिएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका समूहले शुक्रबार प्रदेश...