मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। शुक्रबार बसेको प्रदेश सभाको बैठकमा यादवले विश्वासको मत पाएका हुन्। उनले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले...