खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सक्रियता: ६ महिनामा ५,९०६ अनुगमन, ६२ मुद्दा दायर
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक तथा अर्धवार्षिक अवधिमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ र दाना पदार्थ ऐन, २०३३ को प्रभावकारी...