ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, नौ घाइते
भक्तपुर । चाँगुनारायण नगरपालिका-८ मञ्जुश्री गुम्बानजिक आज भक्तपुरतर्फ फर्किँदै गरेको ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । ट्र्याक्टर पल्टिएर च्यापिँदा भोजपुर नगरपालिका घर...