धनकुटामा ट्रक दुर्घटनापछि आगलागी: चालकको जलेर मृत्यु
काठमाडौँ । चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर(करिडोर सडक खण्डमा ट्रक दुर्घटना हुँदा आगलागी भई चालकको मृत्यु भएको छ। विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्र १–०२–००१ क ५३६३ नम्बरको...