म्याग्दीमा पहिरोले घर पुरिँदा एकको मृत्यु, तीन जनाको सकुशल उद्धार
काठमाडौँ । म्याग्दीमा अविरल वर्षापछि खसेको पहिरोले दुई छुट्टाछुट्टै स्थानमा घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ भने अर्को घटनामा एकै परिवारका तीन जनाको सकुशल उद्धार गरिएको छ । सोमबार...