रक्षाको नेतृत्वमा जेन जेड अगुवासँग बालेनले गरे छलफल
काठमाडौँ । जेन जेड अगुवा रक्षा बमको नेतृत्वमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले जेन जेड आन्दोलनका अगुवाहरूसँग छलफल गरेका छन् । ललितपुरको ज्वागलस्थित मेयर साहका सहयोगी कुमार बेनको...