योगेश भट्टराईले ‘माओवादी १० वर्षे हिंसा’ भनेपछि संसदमा एमाले र माओवादीको नोकझोक
काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच संसदमा नोकझोक भएको छ । एमाले सचिव योगेश भट्टराईले ‘माओवादी १० वर्षे हिंसा’ भनेपछि माओवादी सांसदहरुले आपत्ति जनाएका हुन् । डेडिकेटेड र ट्रङ्क...