योगेश भट्टराईले भने-‘सदस्यता नवीकरण प्राविधिक विषय हो, पहिले राजनीतिक सहमति हुनुपर्छ’
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईको सदस्यता नवीकरण प्राविधिक विषय मात्रै भएको बताएका छन् । राजनीतिक विषय टुंगिएपछि सदस्यताको नवीकरण कुनै ठूलो मुद्दा नहुने उनको भनाइ छ । आज...