रास्वपा संसदीय दलको बैठक रुपन्देहीमा बस्ने, रविलाई पनि भेट्ने योजना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक रुपन्देहीमा बस्ने भएको छ । पार्टीका सबै सांसदहरू रुपन्देही गएका छन् । पार्टी सभापति रवि लामिछाने थुनिएकै जिल्लामा पार्टीको बैठक...