डा. सीके राउतले भने-‘अदालतको निर्णय प्रभावित देखिन्छ, रविमाथि राजनीतिक प्रतिशोध भयो’
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध साँधेको बताएका छन्। उनले नेपालमा शक्ति पृथकीकरणको सिद्धान्त परिपक्व नभएकाले अदालतको...