रविको २ दिन ३ रातको हिरासत बसाइ अवैध भएको रास्वपाको निष्कर्ष
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले कानुनको उचित प्रक्रिया विपरीत भएको ठहर गरेको छ । बुधबार साँझ पार्टी कार्यालय बनस्थलीमा बसेको सचिवालय बैठकले...