गृहमन्त्री गुरुङ र जापानी राजदूतबिच शिष्टाचार भेटवार्ता
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका राजदूत मायदा तोरुबिच बिहीबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटमा राजदूत तोरुले गृहमन्त्री गुरुङलाई नयाँ कार्यकालको बधाई दिँदै सफल...