समानुपातिकतर्फको बन्द सूचीमा पुरुषको तुलनामा महिला बढी
काठमाडौँ । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेको बन्द सूचीमा पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको पाइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार...