‘नयाँ शक्तिहरूप्रति देखिएको आकर्षणलाई गम्भीर रूपमा लिनुपर्छ’ : विद्यादेवी भण्डारी
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लामो इतिहास बोकेका स्थापित राजनीतिक दलहरूप्रति जनमतमा आएको परिवर्तन र नयाँ शक्तिहरूप्रति देखिएको आकर्षणलाई गम्भीर रूपमा लिनुपर्ने देखिएको बताएकी छन् । नयाँ वर्षको शुभकामना...