कैलाली भन्सार कार्यालयद्वारा ११ महिनामा सात अर्ब ८१ करोड राजस्व संकलन
कैलाली । कैलाली भन्सार कार्यालयले ११ महिनामा रु. सात अर्ब ८१ करोड २८ लाख राजस्व संकलन गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि...