जनकपुरधाममा ७ वर्षपछि आन्तरिक लक्ष्यभन्दा बढी राजस्व संकलन
जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले सात वर्षपछि तोकिएको लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । विभिन्न परिसूचकका आधारमा गरिएको कार्यसम्पादनपछि सो कार्यालयले सात वर्षपछि आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा...