राजीनामापछि गृह मन्त्रालयबाट बाहिरिए सुधन गुरुङ
काठमाडौँ। गृहमन्त्री पदबाट राजीनामा दिएपछि सुधन गुरुङ औपचारिक रूपमा गृह मन्त्रालयबाट बाहिरिएका छन्। बुधबार प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’समक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाएपछि उनी गृह मन्त्रालय पुगेका थिए। त्यहाँ...