२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको राजीनामा माग औचित्यहीन रहेको भन्दै हर्क साम्पाङलाई ज्ञानेन्द्र शाहीको जवाफ

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले हर्क साम्पाङले उठाएको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को राजीनामासम्बन्धी मागको औचित्य नरहेको बताएका छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले विभिन्न आधार प्रस्तुत गर्दै प्रधानमन्त्रीले पद छाड्नुपर्ने धारणा सार्वजनिक गरेपछि शाहीले प्रतिक्रिया जनाएका हुन् ।

शाहीले सार्वजनिक अभिव्यक्तिमार्फत वर्तमान सरकार जनताको मतादेशका आधारमा स्थापित भएको उल्लेख गर्दै विगतका राजनीतिक शक्तिविरुद्ध जनताले परिवर्तनको पक्षमा मतदान गरेको दाबी गरेका छन् । उनले लामो समयसम्म देशमा भ्रष्टाचार र अव्यवस्थालाई प्रश्रय दिने शक्तिहरूको विकल्पका रूपमा वर्तमान जनादेश आएको टिप्पणी गरेका छन् ।

उनले लोकतान्त्रिक प्रणालीमा जनमतको सम्मान आवश्यक रहेको उल्लेख गर्दै राजनीतिक दलहरूबीच सहकार्य र समन्वयमार्फत मुलुकलाई अगाडि बढाउनुपर्ने धारणा राखेका छन् ।

त्यसैगरी शाहीले प्रधानमन्त्री संसद्प्रति जिम्मेवार र उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन् । संसद् जनताको आवाज अभिव्यक्त हुने सर्वोच्च लोकतान्त्रिक मञ्च भएकाले सरकार र जनताबीचको सम्बन्ध सुदृढ गर्न संसद्को भूमिकालाई सम्मान गर्नुपर्ने उनको भनाइ छ ।

0 Comments