पद छाडेर मार्ग प्रशस्त गर्न गृहमन्त्री गुरुङलाई हर्क साम्पाङको सुझाव
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिएर पदबाट अलग हुन सुझाव दिएका छन्। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हालको परिस्थितिलाई दृष्टिगत गर्दै जिम्मेवारीबाट...