अख्तियार प्रमुख राईको राजीनामा माग माग्दै कार्यालयमा पुगे जेन जेड
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गर्दै जेन जेड आन्दोलनका अगुवाहरू अख्तियारको कार्यालय पुगेका छन् । जेन जेडहरूले आज बिहान अख्तियारको कार्यालयमा पुगेर ज्ञापन...