‘आगामी चुनावबाट देशले जित्नुपर्छ’: अध्यक्ष लिङ्देन
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल चुनाव जित्ने उद्देश्यका साथ नभई देशलाई जिताउने स्पष्ट एजेन्डासहित राजनीतिक मैदानमा उत्रिएको बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित...