स्वास्थ्य नीति निर्माणमा अनुसन्धानलाई आधार बनाउन उपराष्ट्रपति यादवको आग्रह
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित नीति तथा कार्यक्रम निर्माण प्रक्रियामा वैज्ञानिक अनुसन्धानलाई मुख्य आधारका रूपमा प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा आयोजित ‘स्वास्थ्य तथा...