उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको राष्ट्रिय दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । नेपालका लागि कतारका राजदूत मिसाल एम अल अन्सारीले आयोजना गरेको उक्त...