‘जतिसक्दो छिट्टै पुटिनलाई भेट्न चाहन्छौँ’ राष्ट्रपति ट्रम्प
एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जतिसक्दो चाँडो भेट गर्न चाहेको बताएका छन् । रुसी नेतालाई भेट्ने विषयमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने, “वातावरण बनेमा म...