गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध सर्वोच्चमा रिट, चैत २५ मा सुनुवाइ
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यका लागि गरिएको मनोनयन सिफारिस संविधान अनुकूल नभएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि अदालतले आगामी...