राष्ट्रिय सभामा आगामी अधिवेशन तयारीबारे उच्चस्तरीय छलफल, विभिन्न कार्यसूचीमा समन्वय
काठमाडौँ । राष्ट्रिय सभाको आगामी अधिवेशन सञ्चालन तथा व्यवस्थापनका विषयमा तयारी अघि बढाउँदै सभाका अध्यक्षले सरोकारवालासँग छलफल सुरु गरेका छन्। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा सिंहदरबारमा कार्यव्यवस्था परामर्श...