गगनलाई रविले भने : २० वर्ष सांसद भएपछि बल्ल बाटो बनाउने कानुनको ज्ञान आयो ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काँग्रेस सभापति गगन थापालाई २० वर्ष सांसद भएपछि बल्ल बाटो बनाउन कानुन फेर्ने ज्ञान आएको भन्दै व्यंग्य गरेका छन् । लामेछानेले...