२२ फाल्गुन २०८२, शुक्रबार
झापा–५ : ओली भन्दा बालेन दोब्बर बढी मतले अगाडि
काठमाडौँ । झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि छन्...